जग्गा खरिदका लागी म्याद थप सम्बन्धी सूचना

जग्गा खरिदका लागी म्याद थप सम्बन्धी सूचना

(दोस्रो पटक प्रकाशित मिति: २०७४/०२/१८)
यस कम्पनीको ल्रागि जग्गा खरिद सम्बन्धि गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचनामा प्रस्ताव पेश गर्ने अन्तिम मिति २०७९/०२/१८ गते रहेकोमा यसै सूचना मार्फत १५ दिन अर्थात २०७९/०३/०३ सम्म म्याद थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।

(प्रथम पटक प्रकाशित मिति : २०७४/०१/९८)
यस कम्पनीको लागि तल उल्लेखित विवरण अनुसारको जग्गा आवश्यक भएकाले विक्री गर्न ईच्छुक ब्यक्ति वा सँंस्थाले-प्रेति आना मुल्य तथा विक्री गर्न चाहेको जग्गाको चार कुनाको (पुर्व-पश्चिम-उतर- दक्षिण) विव्ररण समेत उल्लेख गरी यो सूचना प्रथम पटक प्रकाशित भएको मितिबाट २१ दिन अर्थात २०७९ /०२/१5 गते कार्यालय समय भित्रमा शिलबन्दी सहितको प्रस्ताव तपशिल बमोजिमको ठेगानामा पेश गर्नहन सूचित गारिन्छ।

चिलिमे ईग्जिगियरिङ एण्ड सभिँसेज कम्पनी लि.
महाराजगञ्ज, काठमाडौँ ।
फोन नं. 09-80१६२७६.३०१६२८६